एकैदिन कोरोनाका ७३ हजार बिरामी थपिए, ५२ सयको मृत्यु

काठमाडौं, २५ चैत । विश्वभर कोरोना भाइरस कारण सोमबार एकै दिन ५ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार सोमबार मात्र कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या ५ हजार २ सय २० रहेको हो । सोही दिन विश्वका २ सय ९ देश तथा क्षेत्रमा ७२ हजार ८ सय २५ जना कोरोनाक नयाँ बिरामी देखिएका छन्।

आइतबार विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ४ हजार ७ सय ३४ जनाको मृत्यु भएको थियो भने ७१ हजार ३ सय ७७ जना नयाँ बिरामी थपिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here