बहराइनमा २७ जना नेपालीमा कोरोना संक्रमण,संक्रमित नेपालीको संख्या ४९ पुग्यो

काठमाडौं, ५ बैशाख । बहराइनमा रहेका २७ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । त्यहाँस्थित नेपाली दूतावासले एक विज्ञप्ती निकाल्दै यसको पुष्टि गरेको छ ।

दूतावासले गरेको अपडेट विज्ञप्तिमा भनिएको छ, “संक्रमित हुनेमा पछिल्लोपटक थप २७ जना सहित नेपाली नागरिकको संख्या ४९ पुगेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here