जेठ १८ गतेसम्म सीमा नाका बन्द

काठमाडौं, २४ बैशाख । सरकारले अन्तर्राष्ट्रिय सीमानाका जेठ १८ गतेसम्मलाई बन्द राख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए ।

बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here