अस्ट्रेलियामा नेपाली युवतीले गरिन आत्महत्या !

काठमाडौं । अस्ट्रेलिया श्रीमानसँग बस्दै आएकी २५ वर्षीया नेपाली युवतीले आत्महत्या गरेकी छिन् ।

सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्दै आएकी युवतीलाई आफ्नै कोठाको दराजको कपडा झुन्डाउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी दुई वर्षअघि मास्टर्स गर्न गएकी युवती ७ मार्च बिहिबार दिउँसो करिब ४ बजे मृत फेला परेकी स्रोतले जनाएको छ । उनको श्रीमान गत वर्ष डिपेन्डेटको रूपमा आएको बुझिएको छ ।

उनले आत्महत्या गर्नुको कारण अझै प्रष्ट भएको छैन । उनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here