थप दुई जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा पनि थपिए संक्रमित

काठमाडौं, १ जेठ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार पछिल्लो काठमाडौं चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here