नेपालमा १ लाख ३८ लाख ३८ हजार ८ सयको नमूना परीक्षण

काठमाडौं, ११ जेठ । नेपालमा हालसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनाको कोरोना परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४८ हजार ८ सय १५ जनाको पिसिआर र ९० हजार २६ जनाको आरडिटीबाट परीक्षण भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here