यो वर्ष पुँजीगत खर्च ५८ प्रतिशत मात्र हुने

काठमाडौं, १५ जेठ । कोरोनाभाइरसको महामारीका कारण पुँजीगत खर्चमा उच्च असर परेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष पुँजीगत खर्च ५८ प्रतिशत मात्र हुने बताएका छन् ।
संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा बीमाको पहुँच ७० लाख जनतामा बीमाको पहुँच पुगेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

९० प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको पनि उनले बताए । काठमाडौं सडक बालबालिका मुक्त भएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here