नेपालमा हालसम्म १ लाख ८५ हजार ६ सय जनाको कोरोना परीक्षण

काठमाडौं, १९ जेठ । कोरोनाको आशंकामा नेपालमा हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना परीक्षण भएको छ ।

७१ हजार ९ सय ३ जनाको पिसिआर र १ लाख १३ हजार ७ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। गएको २४ घण्टामा २ हजार ३ सय १० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here