थप ३ सय १४ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार संक्रमित भेटिएका मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३७६२ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ४ सय ८८ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा १४ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here