कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

काठमाडौं, २७ जेठ । कर्णाली प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १२ जना, कपुरकोट गाउँपालिकामा एक जना गरी सल्यानमा १३ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here