बुंकोटको क्वारेन्टिनमा बसेका ४ जनामा कोरोना पोजेटिभ

गोरखा,४ असार । गोरखाको शहीद लखन गाउँपालिका बुंकोट स्थित श्री सहिद स्मृति उमावि को क्वारेन्टिमा राखिएका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बाबु खनालले दिएको जानकारी अनुसार ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनिहरु ५४, ३१, ३८ र २७ वर्षीय पुरुष हुन् । त्यस्तै विहिबार देखिएको गोरखाका ११ जना संक्रमित मध्ये अन्य गोरखाको पालुङटारका ६ पुरूष र १ महिला रहेका छन् ।

योसँगै गण्डकीमा प्रदेशमा संक्रमितको संख्या दुई सय ८९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here