काठमाडौं र ललितपुरमा कोरोना संक्रमित थपिए

काठमाडौं, ७ असार । ललितपुरमा र काठमाडौंमा पछिल्लो २४ घण्टामा एक जना कोरोनाभाईरस थपिएका छन् । कोरोना सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

पछिल्लो २४ घण्टामा थप एक एक जना कोरोना संक्रमित थपिएका बताएका हुन् ।

गौतमले ललितपुरको एक महिलामा र काठमाडौंको १ जना पुरुषमा कोरोना संक्रमण भेटिएको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here