गोरखाका ११ सहित गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ असार । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोन संक्रमणको पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार तनहुँमा १७, स्याङ्जामा ९ जना, बागलुङमा ८ जना, गोरखमा ११ जना, लमजुङमा ५ जना, पर्वतमा एकजना, नवलपुरमा एकजना र कास्कीमा एकजना संक्रमित थपिएका हुन् ।

गोरखामा दुई महिला र नौ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ । तथ्यांक शहीद लखन गाउँपालिकाका तीन जना, गण्डकी गाउँपालिकाका तीनजना र भीमसेन थापा गाउँपालिकाका पाँच जनामा कोरोना पुष्टि भएको हो

यो सहित गण्डकीमा हाल कोरोना संक्रमितको संख्या ५९३ पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here