गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ असार । गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ८स्१५ बजे सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पोखराका ७ सहित ८ जिल्लामा संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ६९७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here