काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ असार । काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले बताए।

देशभर गत २४ घण्टामा ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here