उड्यन क्षेत्रको संस्थागत सुधारका लागि एडीबीको ५ अर्ब ९५ करोड सहयोग

काठमाडौं, २५ असार । एसियाली विकास बैंक (एडिबी) ले नेपालको उड्यन क्षेत्रको संस्थागत सुधारका लागि आर्थिक सहयोग गरेको छ ।

एडिबीले नेपाललाई ५ अर्ब ९५ करोडको ऋण सहयोग उपलब्ध गराएको हो । उक्त ऋण सहयोग नेपालको नीतिगत साहयता अन्तर्गत नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमा खर्च गर्ने जनाएको छ ।

नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा एडिबीका तर्फबाट मुख्तर खामदखानोभले सो ऋण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here