एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट

काठमाडौं, २८ असार । एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टा नबित्दै सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको हो ।

दोश्रो बजारमा कारोबार शुरू भएको पहिलो दिन जस्तै दोश्रो दिन पनि एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ ।

आइतबार प्रतिकित्ता ३ सय ६४ रुपैयाँदेखि कारोबार शुरु भएको संस्थाको सेयर मूल्य सो अवधिसम्म ३६ रुपैयाँले बढेर प्रतिकित्ता ४ सय रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here