२४ घण्टामा १७ सय ५ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं, २९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here