काठमाडौंमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३१ असार । काठमाडौंमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here