मौलिक तीज गीत ‘मै छोरी ढल्केर नाँचेको’

काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको लय तथा शब्द संकलनमा मौलिक तीजगीत ‘मै छोरी ढल्केर नाँचेको’ बजारमा आएको छ ।

सर्जक रायमाझीको शब्द सिर्जना रहेको उक्त गीतमा शान्ति भट्टको एकल आवाज रहेको छ । गीत अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

निर्देशन उदिराम खड्काले रहेको गीतमा बिन्दु खड्का, मिरा खड्का, प्रतिमा कँडेल लगायतको अभिनय रहेको छ । भिडियोको कलरिङ तथा सम्पादन मिराज अर्यालले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here