सेयर धितो कर्जामा सीमा बढ्यो, ७० प्रतिशत सम्म पाइने

काठमाडौं २, साउन । सेयर धितो राखी प्रदान हुने कर्जामा ७० प्रतिशतसम्म पाइने भएको छ । विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिले गरेको छ ।

तर, सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङन गर्दा विद्यमान १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई परिवर्तन गरी १ सय २० दिन बनाइएको छ ।

यो पनि पढ्नुसः
विद्युत् आयोजनालाई सस्तो ब्याजमा कर्जा, आधार दरमा १ प्रतिशत मात्र थप

बैंकको सेवा शुल्कमा कडाई, साढे १ प्रतिशतभन्दा बढी लिन नपाइने

कोरोना प्रभावित क्षेत्र: बैंकको कर्जा भुक्तानी म्याद कुनको कहिलेसम्म ?

चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम वितरणयोग्य मुनाफा भएकाले लाभांश वितरण गर्न नपाउने

मौद्रिक नीति : कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने प्रयास (पूर्णपाठ सहित)

एउटा बैंकको एटीएमले अर्कोबाट पैसा निकाल्दा शुल्क नलाग्ने

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here