भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने, कक्षा संचालन भने नहुने

काठमाडौं, ६ साउन । सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने निर्णय गरेको छ ।

साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ना खुला गर्ने निर्णय गरेको हो। तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here