भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको नयाँ अनुमतिपत्र बन्द

काठमाडौं ६, साउन । भुक्तानी सम्बन्धी काम गर्ने गैरबैकिङ संस्थाको अनुमतिपत्र राष्ट्र बैंकले बन्द गरेको छ ।

मंगलबार सूचना जारी गरी राष्ट्र बैंकले निर्देशन दिएको हो । भुक्तानी सम्बन्धी काम गर्नकैलागि झण्डै दुई दर्जन संस्थाले अनुमति पाइसकेको थप केही प्रक्रियामा रहेकाले नयाँ लाइसेन्स बन्द गरिएको बताइएको छ ।

अनुमतिपत्रका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थालाई भने लाइसेन्स वितरण गरिने राष्ट्र बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here