अजोडको सेयर कारोबार मंगलबारदेखि, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, १२ साउन । अजोड इन्स्योरेन्सको सेयर मंगलबार देखि कारोबार हुने भएको छ । सोमबार कम्पनीको एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेसँगै मंगलबारबाट कारोबार खुल्न लागेको हो ।

कम्पनीले कारोबार संकेत एआईएल पाएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here