काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंको २२, ललितपुरको ८ र भक्तपुरको १ जना संक्रमित थपिएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.