मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

काठमाडौं, २० साउन । एनएमबी बैक लिमिटेडले २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।

कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ।

सह—वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआइसी एशिया बैंक लि. र प्रभु बैंक लि. रहेका छन्।

२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४.४८ अर्ब रहेको छ।

जसमध्ये बैकहरुको लगानी कुल ३.३२५ अर्वको हुने बताइएको छ। यो आयोजनासँग एनएमबी बैकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।

यससम्बन्धी थपः

विद्युतीय माध्यमबाट बस भाडा तिर्न सकिने, एनएमबी र एनक्लाउडले ल्याए नयाँ प्रडक्ट

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here