मनोज ज्ञवाली नबिल बैंकको डेपुटी जनरल म्यानेजरमा नियुक्त

काडमाडौं, २१ साउन । मनोज ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नियुक्त भएका छन् ।

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट साढे तीन महिना अघि राजीनामा दिएका ज्ञावलीले नबिल बैंकको डेपुटी जनरल म्यानेजरको जिम्मेबारी पाएका हुन् ।

उनले बुधबारबाट आफ्नो कार्यभार सम्हाल्दैछन ।

ज्ञवालीले ज्योति विकास बैंकमा २ वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका थिए । ज्योतिबाट बाहिरिएको करिब साढे तीन महिनाको अन्तरालपछि उनी नबिल पुगेका हुन ।

ज्ञवालीसँग बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव छ । यस्तै जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव छ ।

यससम्बन्धी थपः

नबिल बैंकद्वारा ‘स्क्यान एन्ड विड्र’ सेवा सुरु, चेक प्रयोग नगरी दैनिक एकलाख झिक्न पाईने

नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

३५ औं वार्षिकोत्सबमा नबिल बैंकको वृक्षारोपण र सरसफाई

विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै नबिल बैंकले ल्यायो ‘जेन-एन एकाउन्ट’

हुवावेसँग नबिल बैंकले गर्‍यो रणनीतिक साझेदारी

कोरोना विरुद्ध लड्न नबिल बैंकको २६ लाख २८ हजार सहयोग