सरकारकाे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम आज संघिय संसदमा प्रस्तुत गर्दै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद भवनमा उपस्थित भएर सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

आगामी आर्थिक वर्ष २०७६/७७ मा सरकारले कस्ता कस्ता कार्यक्रमलाई प्राथमिकता दिन्छ भन्ने बारेमा सबैले चासोका साथ हेरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here