उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो

काठमाडौं, २ भदौं । उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उपत्यकामा मात्र संख्या २ हजार १ सय ३५ पुगेको छ ।

संक्रमितहरु काठमाडौं एक हजार ७ सय ५, ललितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना रहेका छन् । उपत्यकामा अहिलेसम्म कोरोना संक्रमणका कारण १० जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here