विदेशी मुद्राको विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ७ भदौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ पैसा रहेको छ ।

यूरो एकको खरिददर १४० रुपैयाँ८० पैसा र बिक्रीदर १४१रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५६ रुपैयाँ ९८पैसा र बिक्रीदर १५७ रुपैयाँ ७७ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७८ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२रुपैयाँ ९७ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ६९ पैसा र खरिददर ३१७ रुपैयाँ १० पैसा रहेको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here