ग्राहकको चाप बढेपछि काठमाडौं उपत्यकामा एउटा बैंकको चार शाखा खुल्ला

काठमाडौं ७, भदौं। आइतबारदेखि काठमाडौं उपत्यकाका तिन जिल्लामा एउटा बैंकले चार वटा शाखा खुला गरेका छन् । शुक्रबार बैंकमा ग्राहकको भिड भएपछि आइतबार थप एक शाखा खुल्ने निर्णय बैंकर्स संघले गरेको हो ।

चार शाखा बाहेक मुख्य कार्यालय भने सम्भव भएसम्म हरेक दिन नै खुल्ला रहनेछ । तर, काउण्टर भने दैनिक चारवटा मात्र खुल्ला रहनेछन् ।

यसअघि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा हरेक बैंकले एउटा मात्र शाखा दैनिक एउटा मात्र शाखा खोल्ने निर्णय गरेको थियो ।

शुक्रबार यता बैंकका कर्मचारीलाई कार्यालय आवतजावतमा पनि रोकतोक छैन । कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा कर्मचारी आवतजावत गर्न पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here