काठमाडौंभित्र कुनै समस्यामा हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

फाइलफोटो

काठमाडौं, १७ भदौं । काठमाडौं उपत्यकाका लगायत देशको केहि स्थानमा ‘निषेधाज्ञा’ जारी छ ।

पछिल्लो समय नेपालमा बढ्दो क्रममा रहेको कोरोना रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञाका गरेको कारण अनेकौ समस्याहरु पर्ने गरेका छन् ।

सार्वजनिक सवारी, अस्पतालका ओपिडीसेवाहरु बन्द रहेका छन् । स्वस्थ्य समस्या देखियो भने चाहारे पनि तत्काल अस्पताल पुग्ने सकिने अवस्था छैन् ।

यस्तो बेलामा कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श तथा सेवाको आवश्यकता परेको फोनमार्फत् सेवा लिन सकिने छ ।

काठमाडौं महानगरले सरकारले ‘कुनै अप्ठ्यारो परे महानगरभित्रका जनप्रतिनिधिलाई खबर गर्नको लागि समेत गरेको छ ।

आफू, आफ्ना परिवार र आफ्नो टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट जोगाउनको लागि सर्तक हुन आग्रह गरिएको छ ।

काठमाडौंभित्र कुनै समस्यामा हुनुहुन्छ भने काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सिधा सम्पर्क गर्न फोन गर्न सकिने छ ।

कोरोनाका कुनै लक्षणसंग मिल्ने समस्या देखिए यी नम्बरमा फोन गुर्नहोस्

डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०

डा. रञ्जित शाह ९८७२७०१४६५

राजेश कुमार गुप्ता ९८५१२३९९८८

दिनेश थापा मगर ९८२३१६८५४०

नरेश थापा मगर ९८०३१५२१४९

स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भए यी नम्बर फोन गर्नुहोस्

डा.लोचन कार्की, फिजिसियन ९८५१०५६६८९

डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०

डा. अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३

डा. बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९

डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३

डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३

डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२

डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४

डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८

डा. नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६

डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०

डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२

डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२

प्रमुख/उपप्रमुखहरू

विद्यासुन्दर शाक्य – प्रमुख – ९८५१२७९९००

हरिप्रभा खड्गी श्रेष्ठ – उपप्रमुख – ९८५१२७९८९९

वडा अध्यक्षहरू

१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१

२) राजेन्द्रकुमार श्रेष्ठ – ९८५१२७९९०२

३) दिपक के.सी. – ९८५१२७९९०३

४) मोहन बिष्ट – ९८५१२७९९०४

५) रमेश डंगोल – ९८५१२७९९०५

६) दिपेन्द्र लामा – ९८५१२७९९०६

७) शुद्ध डंगोल – ९८५१२७९९०७

८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८

९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९

१०) रामकुमार के.सी. – ९८५१२७९९१०

११) हिरालाल तण्डुकार – ९८५१२७९९११

१२) विकास डंगोल – ९८५१२७९९१२

१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३

१४) शोभा सापकोटा – ९८५१२७९९१४

१५) इश्वरमान डंगोल – ९८५१२७९९१५

१६) मुकुन्द रिजाल – ९८५१२७९९१६

१७) नवीन मानन्धर – ९८५१२७९९१७

१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८

१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९

२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०

२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१

२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२

२३) मचाराजा महर्जन – ९८५१२७९९२३

२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४

२५) नीलकाजी शाक्य – ९८५१२७९९२५

२६) ख्यामराज तिवारी – ९८५१२७९९२६

२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७

२८) भाइराम खड्गी – ९८५१२७९९२८

२९) कुश ढकाल – ९८५१२७९९२९

३०) दलबहादुर कार्की – ९८५१२७९९३०

३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१

३२) नवराज पराजुली – ९८५१२७९९३२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here