ललितपुरको चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखी राती १० बजेसम्म कर्फ्यु

काठमाडौं, १८ भदौ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

ललितपुर महानगरपालिले स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको हो ।

रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा आज दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा थुप्रै घाईते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here