अर्थमन्त्री खतिवडाद्धारा राजीनामा दिने घाेषणाा

फाइलफोटो

काठमाडौं, १९ भदौं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहिबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणाा गरेका हुन् ।

उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि सकिँदैछ । तर, भोलि शनिबार परेकोले उनले आजै साँझ राजीनामा दिने भएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री खतिवडालाई अहिलेसम्मको जिम्मेवारीका लागि धन्यवाद दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here