मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा सुचारु

काठमाडौं, २१ भदौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्राविधिक समस्याका कारण बन्द गरेको मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा पुनः सुचारु गरेको छ ।

गत बुधबारदेखि अवरुद्ध भएको सुविधा आइतबारदेखि पुनः सुचारु भएको हो ।

पोर्टफोलियो हेर्ने सुविधा नभएका कारण ‘मेरो सेयर’मार्फत लगानीकर्ताले रियल टाइम पोर्टफोलियो हेर्ने सुविधाबाट बञ्चित भइरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here