कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

काठमाडौं, २५ भदौं । विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको सन्दर्भमा विहिबार विदेशी मुद्राको भाउमा भने खासै परिवर्तन भएको छैन् ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर बिहिबार अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ६५ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here