टीसीएलले ल्यायो दशैं–तिहार अफर, २५ प्रतिशत छुटदेखि क्यास ब्याकसम्म

काठमाडौं, २९ भदौं । विश्वको दोश्रो ठूलो घरायसी सामाग्रीको ब्राण्ड टीसीएलले नेपालीहरुको महान चाड दशैं–तिहारलाई लाक्षित गर्दै, स्टे सेफ, सेलिब्रेट वेल (Stay Safe, Celebrate well) अफर ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकले टिसीएलका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर जस्ता घरायसी सामाग्रीमा २५ प्रतिशत छुट सम्मको क्यास ब्याक पाउनुका साथै टिसीएलका एयर कन्डिसनरमा फ्रि इस्टलमेन्ट सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत यदी कुनै ग्राहकले फोन पे प्रयोग गरी पैसा भुक्तानी पनि गर्न सक्नेछन । फोन पेको माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप अन्य आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन । जुन फोन पे आफैले ग्राहकहरुलाई प्रदान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here