असोज ५ गतेदेखि आन्तरिक उडान र सार्वजनिक यातायात खुल्ने

काठमाडौं, २९ भदौं । मन्त्रिपरिषद्को वैठकले लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here