विदेशी मुद्राको विनिमय दर घट्दो क्रममा, यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ३० भदौं । विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको विदेशी मुद्राको भाउमा भने खासै परिवर्तन भएको छैन् ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ७८पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ५५ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here