सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर फेरि अर्को भूकम्प

काठमाडौं, ३१ भदौं । सिन्धुपाल्चोकको राम्चे भएर फेरि भूकम्पको अर्को पराकम्पन गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भइ बिहान ६ बजेर १० मिनेटमा ३. ८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here