विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ३१ भदौं । अघिल्लो दिनको तुलनामा विदेशी मुद्राको भाउमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ १४ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ २९ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ २६ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here