कोरोना संक्रमणबाट ३४ वर्षीय सैनिक जवानको मृत्यु

काठमाडौं, ४ असोज । कोरोना भाइरसको संक्रमणबाट एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ ।

रामेछापका २९ वर्षीय एक जना युवकमा मृत्युपछि कोरोना मृष्टी भएको थियो ।

काठमाडौं उपत्यकाको एक युनिटमा कार्यरत जवानको उपचारको क्रममा मृत्यु भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

लामो समयदेखि ब्लड क्यान्सर भएर उनी नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गराइरहेका थिए। असोज १ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। नेपालमा कोभिड-१९ संक्रमित सुरक्षाकर्मीको यो पहिलो मृत्यु हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here