प्रहरीका ४ सय ८८ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, ६ असोज । प्रहरी प्रधान कार्यालयले एकैपटक चार सय ८८ प्रहरी निरीक्षक(इन्सपेक्टर)को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार असोज महिनादेखिको तलब र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here