विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, ८ असोज । विहिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।

विहिबार लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ३० पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १६पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here