काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। बुधबार राति आएको रिपोर्ट अनुसार कोइराला कोरोनामुक्त भएका हुन्।
उनको स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण देखिएको थियो।



























