विहिबार बेलुका ६ बजेदेखि मेरो सेयर नचल्ने

काठमाडौं, ८ असोज । विहिबार असोज ८ गते बेलुका ६ बजेदेखि ९ बजेसम्म मेरो सेयरको सेवा अबरुद्ध हुने भएको छ ।

सीडीएस एण्ड क्लिएरिङले मेरो सेयर सफ्टवेयरको अत्यन्त जरुरी मर्मत गर्ने भएकाले ३ घण्टाका लागि सेवा अबरुद्ध हुने जानकारी गराएको हो ।

सीडीएसले पछिल्लो समय सफ्टवेयरले अपग्रेड गर्दै विभिन्न सेवासुविधा थप गर्दै आएको छ । यसैक्रममा गत हप्तादेखि मोबाइल एप समेत सञ्चालनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here