ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं, ९ असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।

पाटन अस्पतालमाका गरिएको परिक्षणमा शुक्रबार कोरोना पुष्टि भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण स्वाब दिइएको थियो। मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here