सुनचाँदीको भाउ घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ११ असोज । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।

महासंघको अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपियाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपियाँ निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here