मेरो सेयर सफ्टवेयरमा आएको समस्या सल्टियो, आइपीओ भर्न सहज

काठमाडौं, ११ असोज । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमा समस्या समाधान भएको छ ।

एप्लिकेसनमा समस्या आएर आइतबार बिहान देखि नै मेरो सेयर नचलेको मेरो सेयर सञ्चालनमा आएको छ । समस्या आएसँगै जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ भर्न समस्या परेको थियो ।

जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ आइतबार निष्काशन खुला गरेको छ ।

सम्बन्धितः

‘मेरो सेयर’बाट सेयर भर्न अनिवार्य ‘पीन कोड’ को व्यवस्था, कसरी लिने ?

‘मेरो सेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट, क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति

मेरो शेयर अब मोबाइल एपमा, बुधबारबाट परीक्षण शुरु

खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here