सुनचाँदीको भाउमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ असोज । नेपाली बजारमा सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा तोकिएको छ । यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १७५ रुपैयाँ निर्धारण गरिएको छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here